प्याराग्लाइडिङ उडान परीक्षण गर्दै

जुम्लाको गुठिचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठिचौरलाई पर्यटन प्रवर्धनका लागि पालिकाले पहिलो पटक प्याराग्लाइडिङ उडान परीक्षण गर्दै । पोखरामा प्याराग्लाइडिङ उडान गर्दै आउनुभएका बाबु एडभान्चर मोहन सुनुवार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार

प्रतिकृया दिनुहोस