झिँ गाउँ १८ फाल्गुण, २०८१ म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ को झिँ गाउँका ढुङ्गेघरहरु र जौँ बारीको हरियाली । पर्यटकीयस्थल टोड्केको फेदमा रहेको झिँ धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेशविन्दु हो । तस्बिरः सन्तोष गौतम/रासस प्रतिकृया दिनुहोस
तमोर कोरिडोर सडक चैत ११, २०८१ गहुँ खाँदै सुगा चैत ५, २०८१ पाथीभरा क्षेत्रमा डस्टबिन लगिँदै चैत २, २०८१
प्रतिकृया दिनुहोस