राजमार्ग किनारमा ढकमक्क गुलमोहर

सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत पर्ने उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गको किनारमा ढकमक्क फुलेको गुलमोहर । गुलमोर फुलेपछि पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्नेहरुलाई आकर्षित गरेको छ । तस्बिर : विश्वनाथ ठाकुर / रासस

प्रतिकृया दिनुहोस