पूर्वकै पर्यटकीय नगरी भेडेटार बजार

धनकुटा र सुनसरीको सिमानामा अवस्थित धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ६ मा रहेको पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको भेडेटार बजार । चुरेमा अवस्थित यो नगर पूर्वी नेपालको तराईबाट धनकुटा हुँदै भोजपुर,ताप्लेजुङ,संखुवासभा र पाँचथर जाने प्रमुख नाका

प्रतिकृया दिनुहोस