चैते धान रोप्दै वनकरिया २५ फाल्गुण, २०८१ मकवानपुरको मनहरी गाउँपालिमा रहेको लोपोन्मुख वनकरिया समुदाय चैते धान रोप्दै । डेढ दशक अगाडिसम्म अन्न खान मुस्किल पर्ने र खेतीपाती नगर्ने फिरन्ते समुदायको रुपमा रहेको लोपोन्मुख वनकरिया हाल खेतीपाती र पशुपालन गर्न थालेका छन् । तस्बिरः अञ्जली थापा/रासस प्रतिकृया दिनुहोस
‘धिमाल’ जातिको प्रतिमा बैशाख १९, २०८२ कवर्ड हल शिलान्यास बैशाख १७, २०८२ सगरमाथा आधार शिविरमा राखिएका सामग्री बैशाख १५, २०८२
प्रतिकृया दिनुहोस