पाथीभरा क्षेत्रमा डस्टबिन लगिँदै

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जाने पदमार्गमा डस्टबिन ओसार्दै भरिया । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा पदमार्गसहित मन्दिर परिसरको फोहर व्यवस्थापनका लागि तत्काल तीन दर्जनभन्दा बढी ठूलो आकारका डस्टबिन राख्ने तयारी गरेको जनाएको छ । त

प्रतिकृया दिनुहोस