तमोर कोरिडोर सडक ११ चैत, २०८१ चीन र भारतलाई छोटो दूरीमा जोड्ने तमोर कोरिडोर सडकको पाँचथर खण्ड । पूर्वी पहाडबाट तमोर नदीको किनारै किनार धनकुटाको भेडेटार हुँदै तराई जोड्ने यो सडकको ११२ किलोमिटर कालोपत्रेको काम भइरहेको छ । तस्बिरः रवीन्द्र काफ्ले/रासस प्रतिकृया दिनुहोस
गौरीटापमा पर्यटन प्रवर्द्धन बैशाख २७, २०८२ ‘धिमाल’ जातिको प्रतिमा बैशाख १९, २०८२ कवर्ड हल शिलान्यास बैशाख १७, २०८२
प्रतिकृया दिनुहोस