कफीको दाना सुकाउँदै २८ फाल्गुण, २०८० इलामको माङसेबुङ गाउँपालिकाका किसानले बारीमा सुकाएको कफीको दाना। गाउँपालिकाले जति धेरै उत्पादन, त्यति धेरै अनुदानको नीति लागु गरेपछि यहाँका किसानहरु कफी खेतीतर्फ आकर्षित हुन थालेका छन् । तस्बिर : रामकुमार लिम्बू / रासस प्रतिकृया दिनुहोस
प्याराग्लाइडिङ उडान परीक्षण गर्दै असार २७, २०८१ नेपाली सेफ टङ्कले फेला पारे पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल असार १७, २०८१ फड्केपुल निर्माण गर्दै स्थानीयवासी असार ६, २०८१
प्रतिकृया दिनुहोस