नेपाली सेफ टङ्कले फेला पारे पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल

इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा पहिलो पटक जमिनमुनि पाइने ब्ल्याक ट्रफल (कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका छन् । सापकोटाले तालिम प्राप्त कुकुर, इटालियन ट्रफल शिकारी, कृषि विज्ञ र अनुसन्धानकर्ताको

प्रतिकृया दिनुहोस