खेतमा धान काट्दै किसान

काठमाडौँ टोखामा किसान विजया दशमीको दिन दिउँसो खेतमा धान काट्दै । खेतमा धान पाकेकोले चाडपर्वमा पनि धान काट्न किसान व्यस्त छन् । तस्बिर : हरिराम भेटुवाल/रासस

प्रतिकृया दिनुहोस