हारील ढुकुर १ चैत, २०८१ कञ्चनपुरको बेलौरी नगरपालिका-५ भकुण्डा नजिकको क्षेत्रमा देखिएको हारिल ढुकुर । चौपाते सदावहार वन क्षेत्रमा बस्ने यो ढुकुर बेलाबखत वन क्षेत्र नजिकका बस्तीमा पनि देखा पर्ने गर्दछ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु /रासस प्रतिकृया दिनुहोस
गौरीटापमा पर्यटन प्रवर्द्धन बैशाख २७, २०८२ ‘धिमाल’ जातिको प्रतिमा बैशाख १९, २०८२ कवर्ड हल शिलान्यास बैशाख १७, २०८२
प्रतिकृया दिनुहोस