टिपिएको गोलभेडा बजार लाने क्रममा

दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थित मसिनामा रहेको किसान महेश पौडेलको नवीनतम कृषि फर्ममा टिपिएको गोलभेडा बजार लानेक्रममा। हाल घोराहीमा गोलभेडा प्रतिकिलो ४० रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस

 

 

प्रतिकृया दिनुहोस