रोपाइँ गर्न खेत जोत्दै किसान

सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ चिसापानीमा रोपाइँका लागि गोरु र हलोको सहायताले खेत जोत्दै किसान। पछिल्लो समय रोपाइँका लागि आधुनिक मेसिन भित्रिएपनि यहाँ परम्परागत शैलीमा गोरुको प्रयोग गरी हलोले खेत जोत्ने चलन छ। तस्बिरः भविन कार्की/रासस

 

 

प्रतिकृया दिनुहोस