त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विस्तार एवं स्तरोन्नति कार्य गरिँदै १८ मङ्सिर, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रीकालीन समयमा विस्तार एवं स्तरोन्नतिको कार्य गरिँदै । विमानस्थलको क्षमता अभिवृद्धिका लागि गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’ प्रतिकृया दिनुहोस
प्रतिकृया दिनुहोस