तिलिचो ताल ९ असोज, २०८१ समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल । यो तालले चार दशमलव आठ बर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । ताल लगायत वरिपरिको क्षेत्र अवलोकन गर्न अहिले दैनिक २०० भन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्छन् । तस्बिर : नवीन लामि प्रतिकृया दिनुहोस
जुनारखेती पौष ६, २०८१ पहेँलपुर भएर फुलेको तोरी मङ्सिर ३०, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विस्तार एवं स्तरोन्नति कार्य गरिँदै मङ्सिर १८, २०८१
प्रतिकृया दिनुहोस