रातो माटोको जोहो

बागलुङ नगरपालिका–३ स्थित खहरेस्थित दशैँलाई रातोमाटोको जोहो गर्दै स्थानीय महिला । दशैँमा रातोमाटोले घर पोत्ने चलन गाउँमा अझै कायम रहेको छ । तस्बिर : खेमराज गौतम /रासस

प्रतिकृया दिनुहोस