बाढीले बगाएको बिपी राजमार्गको सडकखण्ड

बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडास्थित रोशीखोलामा गएको बाढीले बगाएको सडकखण्ड । यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण धुलिखेलबाट भकुण्डे हुँदै नेपालथोक जाने सडकखण्डमा बाढीले ठुलो क्षति गरेको छ । । तस्बिर

प्रतिकृया दिनुहोस