सुशासन, विकास र राष्ट्रियहितमा राष्ट्रिय एकता जरुरी : प्रधानमन्त्री ओली

बिर्तामोड, १२ बैशाख । प्रधानमन्त्री ओलीले गोरखा भूकम्पपछि पुनःनिर्माणमा एकजुट भई विपत्ति सामना गरिएजस्तै राष्ट्रियहितका विषयमा पनि राष्ट्रिय एकता जरुरी रहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा यहाँस्थित धरहरा परिसरमा आज आयोजित गोरखा भूकम्पको १०औँ स्मृतिसभामा उहाँले सुशासन र विकासका प्रश्नहरुमा पनि हाम्रो राष्ट्रिय एकताको अनिवार्य